Loading... आजः २ बैशाख २०७८, बिहीबार

मिडिया नेपालको अध्यक्षमा श्रीधर सुबेदीको दाबी, प्रतिस्पर्धि सुर्य बस्तोला

मिडिया नेपालको अध्यक्षमा श्रीधर सुबेदीको दाबी, प्रतिस्पर्धि सुर्य बस्तोला

काठमाडौं ।  राप्रपा निकट पत्रकारहरूको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेला भोलि बाट बुटवलमा हुँदै छ ।

नंया कार्यसमती चयन गर्ने बारे ब्यापक चर्चा चलिरहदा २ प्रतिस्पर्धि मैदानमा उत्रदै छ्न । मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष श्रीधर सुवेदी र सुर्य बास्तोला मैदानमा उत्रदै छ्न्।

दुबै प्रतिस्पर्धि लामो समय देखि पत्रकारिता आबद्ध छ्न भने पश्चिम् बाट श्रीधर सुवेदीको उम्मेद्बारीलाई सबैको समर्थ रहने दाबी छ भने गण्डकी प्रदेश बाट सुर्य बास्तोला आफ्नो पक्षेमा देशभरि बाट समर्थ रहेको दाबी गर्दै छ्न ।

फागुन २१ र २२ गते हुने भेलाको सबै तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि केन्द्रीय अध्यक्ष गोपाल पौडेलले प्रथम बताए ।देशभरबाट २ सय ५० जना पत्रकार कार्यक्रममा सहभागिता रहने छ्न भने भेलालाई राप्रपाका अध्यक्ष कमल थापाले भोलि उद्घाटन गर्नेछन् ।