Loading... आजः २८ बैशाख २०७८, मंगलवार

केन्द्रीय कार्यसमिति अघि कोइराला-पौडेल समूहको छुट्टै बैठक बस्दैँ

केन्द्रीय कार्यसमिति अघि कोइराला-पौडेल समूहको छुट्टै बैठक बस्दैँ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कोइराला – पौडेल समूहको छुट्टै बैठक बुधबार बस्दैँछ ।

केही समयपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा कोइराला – पौडेल समूहको छुट्टै बैठक बस्न लागेको हो ।

दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि आवश्यक छलफल गर्न भन्दै बैठक बस्न लागेको कोइराला – पौडेल समूह निकट एक केन्द्रीय सदस्यले बताएका छन् ।

महाधिवेशनको मिति नजिकिदासम्म महाधिवेशन नभएपछि आजको केन्द्रीय समितिले मिति तोक्ने बताईएको छ ।