Loading... आजः २२ फाल्गुन २०७७, शनिबार
नेकपा विवादः

माघ २८ गते प्रचण्ड–नेपाल समूहको विरोधसभा : कुन नेता कहाँको कमाण्डर ?

कहाँ कहाँबाट निकाल्दै छन् जुलुस?
माघ २८ गते प्रचण्ड–नेपाल समूहको विरोधसभा : कुन नेता कहाँको कमाण्डर ?

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौंमा विरोधसभा गर्दैछ ।

प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनको मूल जुलुस, सहायक जुलुसहरू शुरू हुने स्थान र नेतृत्वहरू सार्वजनिक गरेको छ ।

पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट सहायक जुलुस तथा सुन्धाराबाट दिउँसो १२ बजे मूल जुलुस हुने जनाइएको छ ।