Loading... आजः २२ फाल्गुन २०७७, शनिबार

बुधबारका लागि बोलाइयो संवैधानिक परिषद् बैठक

बुधबारका लागि बोलाइयो संवैधानिक परिषद् बैठक

काठमाडौं । संवैधानिक परिषद्को बैठक बुधबार बोलाइएको छ ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताइएकाे छ ।

पहिलो एजेण्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेण्डामा विविध उल्लेख गरिएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकको सूचना नआएको उनका सहयोगी भानु देउवाले बताएका छन्  ।