Loading... आजः २४ फाल्गुन २०७७, सोमबार

कमेडी किंग कपिल बने पिता

कमेडी किंग कपिल बने पिता

काठमाडौं । कमेडी किंग कपिल शर्मा र उनकी पत्नी गिन्नी चतरथ मातापिता बनेको छन् ।

गिन्नीले छोरालाई जन्म दिएकीछिन् । कपिलले छोराको बाबु बनेको खुशीको खबर टुईटरमार्फत दिएका छन् ।

उनले टुईटमा लेखेका छन् ‘नमस्कार आज छोरा पाएर म धन्य भए । भगवान्को कृपाले बच्चा र आमा दुबै ठिक छन् , तपाईहरुले दिनु भएको माया र स्नेहको लागि धेरै धेरै धन्यवाद, धेरै आर्शिवाद र प्राथना छ , हामी तपाईहरु सबैलाई माया गछौं ।’

कपिलको यो दास्रो सन्तान हुन् । भने पहिलो सन्तान छोरी अनायरा हुन् ।