Loading... आजः २३ फाल्गुन २०७७, आइतवार

शुक्रबार विनिमयदर, डलरको मुल्य कति ?

शुक्रबार विनिमयदर, डलरको मुल्य कति ?

काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया ४९ पैसा तोकेको छ भने डलरको बिक्री मुल्य ११७ रुपैंया ९ तय गरेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४१ रुपैंया ४३ पैसा रहेको छ भने बिक्री मुल्य १४२ रुपैंया १६ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :