Loading... आजः २३ फाल्गुन २०७७, आइतवार

सुनको भाउ आज ४ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ आज फेरि ४ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँ पुगेकाे छ । हिजो चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो ।