Loading... आजः २ माघ २०७७, शुक्रबार

डलरसहितका विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

डलरसहितका विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं । के तपाईँसँग विदेशी मुद्रा छ र साट्ने योजना बनाउनु भएको छ ? यदि छ भने नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा तोकेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ २१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९३ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३२ रुपैयाँ २७ पैसा रहेको छ ।

विदेशी मुद्राको बिनिमयदर विस्तृतमा हेर्नुहोस्ः

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.92 117.52
EUR (European Euro) 1 142.21 142.94
GBP (UK Pound Sterling) 1 159.02 159.84
CHF (Swiss Franc) 1 131.34 132.02
AUD (Australian Dollar) 1 90.47 90.93
CAD (Canadian Dollar) 1 91.76 92.23
SGD (Singapore Dollar) 1 88.06 88.51
JPY (Japanese Yen) 10 11.22 11.28
CNY (Chinese Yuan) 1 18.10 18.19
SAR (Saudi Arabian Riyal) 1 31.16 31.32
QAR (Qatari Riyal) 1 32.11 32.27
THB (Thai Baht) 1 3.88 3.90
AED (UAE Dirham) 1 31.83 31.99
MYR (Malaysian Ringgit) 1 28.82 28.96
KRW (South Korean Won) 100 10.65 10.71
SEK (Swedish Kroner) 1 14.12 14.19
DKK (Danish Kroner) 1 19.12 19.22
HKD (Hong Kong Dollar) 1 15.08 15.16
KWD (Kuwaity Dinar) 1 385.28 387.25
BHD (Bahrain Dinar) 1 310.14 311.74