Loading... आजः १२ माघ २०७७, सोमबार

सवारी दुर्घटना न्यूनीकरणका लागि बाँके ट्राफिक प्रहरीद्धारा चालकको स्वास्थ परिक्षण

सवारी दुर्घटना न्यूनीकरणका लागि बाँके ट्राफिक प्रहरीद्धारा चालकको स्वास्थ परिक्षण

बाँके । बाँके ट्राफिक प्रहरीले कोहलपुरस्थित महेन्द्र राजमार्गमा सवारी चालकको स्वास्थ्य परीक्षण गरेको छ ।

No description available.

दुर्घटना न्यूनीकरणको लागि महेन्द्र राजमार्गमा गुडने विभिन्न सवारीका चालक र सह–चालकलाई सडकमै स्वास्थ्य शिविर राखेर निःशुल्क स्वास्थ्य परिक्षण गरिएको बाँके ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजु भण्डारीले जानकारी दिएका छन् ।

No description available.

कोहलपुरमा रहेका केही स्थानीय स्वास्थ्य संस्थाका चिकित्सक, स्वास्थ्यकर्मीको सहयोगमा सडकमै स्वास्थ्य शिविर गरिएको हो । आईतबार करिब एक सयको हाराहारीमा स्वास्थ्य परिक्षण भएको छ ।

No description available.

दुर्घटना न्यूनीकरणमा चालकको स्वास्थ्य पनि महत्वपूर्ण रहेकाले चालक सह–चालकको शारारिक मानसिक चेकजाँच गरेर औषधी पनि वितरण गरिएकोे छ ।

No description available.

No description available.