Loading... आजः १४ माघ २०७७, बुधबार

मोडल एलिना भन्छिन्, ‘म प्रेम गरेरै विवाह गर्छु’

मोडल एलिना भन्छिन्, ‘म प्रेम गरेरै विवाह गर्छु’

काठमाडौं । नेपाली रङ्गमञ्चमा आ-आफ्नै भविष्य बनाउन तल्लीनहरूको भिडमा आफ्नो छुट्टै पहिचान र परिचय बनाउँदै गरेकी पछिल्लो समय मिडिय माझ निकै चर्चामा रहेकी मोडल हुन एलिना रायमाझी । २०५५ सालमा अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन् ।

अर्घाखाँचीमा जन्मिएकी रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन् । धुम थ्री र हिरो नं १ मा नायिकाका रूपमा खेलिसकेकी रायमाझीले धेरै म्युजिक भिडियोहरुको म्युजिक भिडियोमा अभिनय गरेकी छन् । उनी अहिले दरबारमार्गमा रहेको आफ्नै क्युइ रोधी नामक दोहोरी साँझमार्फत सांगीतिक यात्रामा जमिरहेकी छन् ।

उनले विवाहबारे अहिले केही नसोचेको बताइन् । रायमाझीले भोलिका दिनमा मलाई बुझ्ने मान्छे आए विवाह गर्न चाहन्छु भन्ने जवाफ दिएकी छिन् । तपाईं कस्तो जीवनसाथी होस् भन्ने चाहनुहुन्छ भन्ने प्रश्नमा मलाई मेरो परिवारलाई पनि बुझ्ने केटा जीवनसाथी होस् भन्ने चाहन्छु । जसले मलाई रुवाउने काम नगरोस् । ग्लामर क्षेत्रलाई छोड नभनोस् ।

युवायुवतीबीच हुने प्रेम कस्तो लाग्छ भन्दा राम्रै लाग्छ म प्रेम गरेरै विवाह गर्छु । त्यो भयो भने बुझ्न पाइन्छ भन्ने जवाफ दिइन् । तपाईंलाई प्रपोज गर्ने कति आए मलाई प्रपोज गर्ने १ हजार जति आए होलान् । म्यासेजमा कहिले विवाह गर्ने बूढी भनेर जिस्क्याउँछन् । तपाईंलाई कस्ता केटा मन पर्छ भन्दा सफा हेन्डसम स्मार्ट नरम र सबैको इज्जत गर्ने व्यक्ति मन पर्छ ।

तर अहिलेको जमानामा माया र इज्जत गर्ने धेरै पाइँदैनन् भन्ने जवाफ दिइन राम्रा केटा देख्दा मन कस्तो हुन्छ भनेर सोध्दा मेरो भइदियोस् जस्तो लाग्दैन । तर उसको आनीबानी देख्दा उसलाई सुहाउने केटी मिलोस् भन्ने लाग्छ । ब्वाई फ्रेन्ड परिवर्तन गर्नेलाई के भन्नुहुन्छ मलाई त्यसो गरेको मन पर्दैन । अहिले गाउँदेखि सहरसम्म यस्तो धेरै देखिन्छ ।

यसरी परिवर्तन नगरेकै राम्रो । २०५५ सालमा अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन् । अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन् । धुम थ्री र हिरो नं १ मा नायिकाका रूपमा खेलिसकेकी रायमाझीले धेरै म्युजिक भिडियोहरुको म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

धुम थ्री र हिरो नं १ मा नायिकाका रूपमा खेलिसकेकी रायमाझीले धेरै म्युजिक भिडियोहरुको म्युजिक भिडियोमा अभिनय गरेकी छन् । उनी अहिले दरबारमार्गमा रहेको आफ्नै कुईन रोधी नामक दोहोरी साँझमार्फत सांगीतिक यात्रामा जमिरहेकी छन् । अहिले लक डाउनमा सामाजिक सञ्जालमा खुवै अपडेट छिन । उनले बोल्ने गाउले लवज धेरैले मन पनि पराउछन् ।