Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

सर्वोच्चले भन्यो–रकम बरामद हुँदैमा घूस भन्न मिलेन

सर्वोच्चले भन्यो–रकम बरामद हुँदैमा घूस भन्न मिलेन

काठमाडौं । सर्वोच्च अदालतले सरकारी कर्मचारी वा पदाधिकारीको साथबाट रकम बरामद भएकै आधारमा घूस खाएको आरोप प्रमाणित नहुने भनी फैसला गरेको छ ।

घूस खाएको आरोपमा पक्राउ परेका एक कर्मचारीको मुद्दामाथि व्याख्याका क्रममा सर्वोच्चले ‘रकम बरामद’ लाई मात्रै भ्रष्टाचारको आधार बनाउन नमिल्ने व्याख्या गरेको हो । कान्तिपुरमा खबर छ ।