Loading... आजः ९ मंसिर २०७७, मंगलवार

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको भाउ ११८ रुपैयाँ ३६ पैसा र बिक्रिदर ११८ रुपैयाँ ९६ पैसा कायम गरेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १४० रुपैयाँ ३७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ९ पैसा कायम कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै साउदी अरबियन रियल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको कति ? हेर्नुहोस्