Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

भेन्टिलेटरमा उपचाररत युवती बलात्कृत

भेन्टिलेटरमा उपचाररत युवती बलात्कृत

बाँके । भारतको गुडगाउँस्थित फोर्टिस अस्पतालमा जीवन बचाउन भर्ना भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरिएको छ । उनी अस्पतालेको भेन्टिलेटरमा छिन् । यही अक्टोबर २२ देखि २७ बीच उनलाई बलात्कार गरिएको हो ।

पीडित युवतीको होस् आएपछि उनले अक्टोबर २८ का दिन आफ्ना बुबालाई लरबरिएको शब्दमा घटनाबारे जानकारी गराएकी थिइन् । बलात्कार आरोप लागेका व्यक्तिको नाम विकास भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ । तर यसबारे थप जानकारी दिइएको छैन ।