Loading... आजः १० कार्तिक २०७७, सोमबार

राप्रपा अध्यक्ष कमल थापा ओम अस्पतालको आईसीयूमा भर्ना

राप्रपा अध्यक्ष कमल थापा ओम अस्पतालको आईसीयूमा भर्ना

काठमाडों । कोरोना संक्रमण पुष्टि भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा शुक्रवार ओम अस्पतालको आईसीयूमा भर्ना भएका छन्।

ज्वरो र टाउको दुख्ने साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई समेत समस्या देखिएपछि उनी आईसीयू कक्षमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।

अध्यक्ष थापालाई गत बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो।

kamalbigepti