Loading... आजः ५ कार्तिक २०७७, बुधबार

पाल्पामा पहिरोमा पुरिँदा ६ जना बेपत्ता

पाल्पामा पहिरोमा पुरिँदा ६ जना बेपत्ता

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिकामा लगातारको वर्षापछि गएको पहिरोमा ६ जना बेपत्ता भएका छन् ।

माथिबाट खसेको पहिरोमा परेर दुई घर पुरिएको प्रहरीले जानकारी दिएको छ । तीनदिनदेखि परेको अविरल पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्यमा पनि कठिनाइ भइरहेको छ ।