Loading... आजः ५ आश्विन २०७७, सोमबार

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ १४ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २ पैसा तोकिएको छ ।  एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५० पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ २९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ २६ पैसा तोकिएको छ।

nr.jpg