Loading... आजः १० मंसिर २०७७, बुधबार
Trending:

क्याप्टेन विजय लामासहित नेपाल एयरलाइन्सका दुई पाइलटमा कोरोना संक्रमण

क्याप्टेन विजय लामासहित नेपाल एयरलाइन्सका दुई पाइलटमा कोरोना संक्रमण

काठमाडौं । विजय लामासहित नेपाल एयरलाइन्सका दुई पाइलटलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका लामासहितका दुई पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका दुवै पाइलट अहिले सोल्टी होटलमा आइसोलेसनमा छन्। नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टी होटलमा आइसोलेसन र क्वारेन्टिनमा राख्दै आएको छ ।