Loading... आजः ५ आश्विन २०७७, सोमबार

साइनो

साइनो

१.
सके ती गुन तिर्न
मन छ संसार फिर्न
समाजकाे विभेद चिर्न।

२.
काेपिलामै चुँडिए
बसन्तमा फुल्ने मन
अास्तिक मान्छेहरू माझ।

३.
मुटु माझमा तिमी
नबग्नु है अाँखाबाट
अलिखित प्रेम डायरी।

४.
उच्च सगरमाथा
सर्वाेच्च वीरकाे गाथा
मनाेरम दृष्य नेपाल।

५.
अस्तायाे मन हेर
पूर्णीमाकाे जुन हेरी
कुरिरहें सधैं मझेरी।