Loading... आजः २९ असार २०७७, सोमबार

लघु हाइकुहरु

चिरञ्जीवी ढकाल

१.
ठुसुक्क
हाँस्न छोडेर
मुसुक्क

२.
फलाम
जसरी हुन्छ
गलाम

३.
तुनामा
अल्झियो माया
कुनामा

४.
सरर
पिपलु पात
फरर

नेपालगन्ज–२०, राँझा एयरपोर्ट बाँके


सम्बन्धित समाचार