Loading... आजः बुधबार, असार २४, २०७७/ Wednesday 8th July 2020 7:00 am

लघु हाइकुहरु

चिरञ्जीवी ढकाल

१.
चन्द्रमा
गन्छ र कल्ले
पन्ध्रमा ?

२.
तिर्सना
सकिन्न कैल्यै
बिर्सन

३.
मङ्गले
दुख भो आफ्नै
ढङ्गले

४.
जोखिन्न
दयालु मन
रोकिन्न

५.
छायाँले
लोभ्यायो तिम्रो
मायाले

 

नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके