ग्यारेजमा आगलागी, दुई वटा बस पूर्णरुपमा जलेर नष्ट

ब्रेकिङ्ग

बाँके । नेपालगन्ज वडा नं. ४ मा रहेको एउटा ग्यारेजमा आगलागी हुँदा दुई वटा बस पूर्णरुपमा जलेर नष्ट भएका छन् । अहिले दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले आगो नियन्त्रणमा लिइरहेका छन् । आगो पूर्णरुपमा नियन्त्रणमा भने आइसकेको छैन । थप विवरण आउन बाँकी…

प्रतिक्रिया

धेरै पढिएको