अपाङ्गता भएकी महिलाको भिक्षादेखि रिक्सासम्मको यात्रा (भिडियो)


बीबीसी । शारीरिक अपाङ्गता भएकी रोजिना बेगम तीन वर्षअघिसम्म बाङ्गलादेशको राजधानी ढाकाका सडकमा माग्न बस्थिन् । तर हिजोआज उनी रिक्सा चलाउँछिन् र आफ्नो परिवार धान्छिन् । उनले आफ्ना दुई सन्तानलाई विद्यालय पनि पठाएकी छन् ।

हेर्नुहोस् यो भिडियो :

प्रतिक्रिया

लोकप्रिय