Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
Trending:

आफ्नै बारीमा काम गर्दै वृद्ध दम्पत्ती

आफ्नै बारीमा काम गर्दै वृद्ध दम्पत्ती
बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कबारस्थित आफ्नै बारीमा काम गर्दै वृद्ध दम्पत्ती । उनीहरुले बारीमा मकैसँगै विभिन्न लहरे जातका तरकारी रोपेर उत्पादन गर्दै आएका छन् । उत्पादित तरकारी विक्री गरेर आम्दानीसमेत गर्दै आएको वृद्ध दम्पत्ती बताउँछन् । तस्वीर : काशीराम शर्मा/बाँके