Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
Trending:

बेमौसमी मकैखेतीबाट मनग्ये आम्दानी गर्दै किसान

बेमौसमी मकैखेतीबाट मनग्ये आम्दानी गर्दै किसान
बाँकेको हिरमिनियामा गरिएको बेमौसमी मकैखेती । तस्वीर : यदुराज मिश्र/बाँके
बाँकेको हिरमिनियामा गरिएको बेमौसमी मकैखेती । हरेक बर्ष यहाँका किसानहरुले बेमौसमी मकैखेती गरेर मनग्ये आम्दानी गर्दै आएका छन् । यहाँका किसानहरुले मकैसँगै बेमौसमी तरकारीखेती पनि गर्दै आएका छन् । यसबाट किसानहरुलाई कामको खोजीका लागि घर छोड्नुपर्ने बाध्यता टरेको छ । तस्वीर : यदुराज मिश्र/बाँके