Loading... आजः १४ कार्तिक २०७७, शुक्रबार

कुखुराको सुलीबाट वायोग्यास प्लान्ट, ४०० किलोवाट विद्युत् उत्पादन

स्याङ्जा पुतलीबजार नगरपालिका–४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले सञ्चालन गरेको तीन हजार ५१० घनमीटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्ट । यस प्लान्टबाट ४०० किलोवाट विद्युत् उत्पादनसँगै दैनिक १५ टन जैविक मल उत्पादन हुने गरेको छ । तस्बिर : कृष्ण अधिकारी/रासस