मतदानमा भाग लिन मतदाताहरु उत्साहित (फोटोफिचर)

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि बिहिवार ४५ जिल्लामा दोश्रो चरणको मतदान भइरहेको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा भाग लिन मतदाताहरु उत्साहका साथ निर्वाचन केन्द्र पुगिरहेका छन् । प्रमुख पार्टीका कतिपय शिर्षस्थ नेताहरुले मतदान गरिसकेका छन् भने कतिपयले मतदान गर्न बाँकी नै रहेको छ । हेर्नुस् तस्बिरमा :