‘जनताको साथ हामीलाई’ : सहायक प्रवक्ता कँडेल (फोटोफिचर)

बाँके । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका सहायक प्रवक्ता एवं बाँके क्षेत्र नम्वर २ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तेजनारायण कडेल र प्रदेशसभा सदस्य हरदेव वक्स चौधरी नेपालगन्न्ज उपमहानगरपालिका–१० भृकुटीनगर र आदर्शनगरमा विभिन्न व्यक्तिहरुसँग भेटघाटपछि आशीर्वाद लिएका छन् । उनीहरुले जनताको साथ आफ्नो पार्टीलाई भएको बताएका छन् ।