मतदाताको घरघरमा कँडेल (फोटोफिचरसहित)

बाँके । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बाट प्रतिनिधिसभा–२ बाँकेका उम्मेदवार तेजनारायण कँडेलले शनिबार नेपालन्जका विभिन्न स्थानमा बिहान घरदैलो गरेका छन् । उम्मेदवार कँडेलले नेपालगन्ज–२१ पुरैनी, जोधापुरुवा गाउँमा घरदैलो गरेका थिए । घरदैलोका क्रममा आफुलाई मतदाताले हौसला प्रदान गरेको कँडेलले बताए ।