Loading... आजः बुधबार, असार २४, २०७७/ Wednesday 8th July 2020 6:29 am

बाँके । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा मापदण्ड विपरीत दशकदेखि क्रसर उद्योग सञ्चालनमा रहेको छ । निकुञ्जको राप्तीसोनारी गाउँपालिका–९ बुच्चापुरको झिझरी खोलामा सञ्चालन भएको दिपक क्रसर उद्योग मापदण्ड विपरित छ...

बाँके । कोहलपुर नगरपालिकाको वडा नं.१२ र १३ जोड्ने रोहिणी खोला पक्की पुल भासिएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । रु.१० लाखको लागतमा निर्माण गरिएको पक्की पुल एक वर्ष...

बाँके । बाघको छाला र हड्डीसहित गएको शनिकार राप्तीसोनारी गाउँपालिका–१ तितिनघारीका नवराज घर्ती मगरलाई पक्राउ परे । ४६ बर्षिय नवराजलाई बाघको छाला एक थान र १० किलो ५०० ग्राम...

काठमाडौं । सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड १९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ । नेपाल स्वास्थ्य...

काठमाडौं । नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्न थालेको छ । भारतका व्यवसायी तथा कृषकहरु सीमा विवादको मारमा पर्न थालेको समाचार प्रकाशमा आएको हो । भारतको हिमाचल प्रदेश स्याउका...

बाँके । बाँकेका अर्बौको कारोबार गर्ने अवैध क्रसर उद्योगहरु मापदण्डअनुसार विपरित अवैधरुपमा सञ्चालन गरेर धेरैले राजनीतिक हैसियत पनि बनाए । राजनीतिक दलका पहुँचवाला नेताकै संरक्षणमा नदी तथा खोलाहरुमा क्रसर...

बाँके । बाँकेका विभिन्न स्थानमा रहेका क्रसर उद्योगहरु अवैधरुपमा सञ्चालनमा रहेका छन् । सञ्चालित उद्योगहरु न दर्ता गरिएका छन्, न त करको दायरामै आएका छन् । अर्बौको कारोबार गर्ने...

लम्की । नेपाली समाजमा चलनचल्तीको एउटा भनाई छ, ‘मानिसले हतारमा विहे गर्छन् तर पछि फुर्सदमा पछुताउँछन् ।’ यहाँका जोडीलाई अहिले यस्तै भएको छ । त्यस्तै सरकारले गर्ने गरेको ‘विहेवारि...

बाँके । राप्तीमा शनिबार बाढी आयो । राप्ती नदीमा पानीको सतहले ‘खतराको विन्दु’ पार गर्यो । पानीको सतह ५.७४ मिटर पुगेपछि तत्काल खतराको साइरन बजाइयो । दाङ, रोल्पा, प्युठान...

बाँके । बाँकेका नदी तथा खोलाहरुबाट वातावरणीय सन्तुलनलाई नै प्रभाव पार्ने गरि गिट्टी, वालुवा तथा ढुङ्गाको निकासी भइरहेको छ । अझ जनप्रतिनिधि आएपछि यो क्रम बढेको छ । बाँकेमा...