Loading... आजः बुधबार, असार २४, २०७७/ Wednesday 8th July 2020 7:02 am

अर्घाखाँची । खेतबारीमा लगाएको बालीमा बाँदरले क्षति गरेपछि छत्रदेव गाँउपालिकामा बादर धपाउने यन्त्र ‘गन’को प्रयोग गर्न थालिएको छ । ठूलो आवाजमा गन पड्काएर बाँदर धपाउने उपाय खोजिएको हो ।...

बझाङ । स्थानीय तहले रकम जम्मा नगर्दा बझाङमा पीसीआर मेसिन खरीदमा अन्यौलता बढेको छ । मेसिन खरीदका लागि असार १ गतेभित्र रकम जम्मा गर्ने निर्णय अनुसार स्थानीय तहहरुले रकम...

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पिसिआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ । कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा...

बाँके । आज खण्डग्रास सूर्यग्रहण देखिँदैछ । यो ग्रहण वास्तवमा वलय (सूर्य केवल बालाको आकारमा मात्रै देखिने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने वाल्मीकि क्याम्पस ज्योतिष...

बाँके । नेपाल प्रेस युनियन बाँकेले आफ्ना सदस्यहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री बितरण गरेको छ । आइतबार नेपालगन्जमा आफ्ना सदस्यहरुलाई बोलाएर प्रेस लेखिएको ज्याकेट र स्वास्थ्य सामाग्री बितरण...

काठमाडौं । सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवामार्फत् सरकारले...

काठमाडौं । ‘अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन दिने उल्लेख छ तर त्यस्तो विज्ञापन सरकारको गुणगान गाउने अनलाइनलाई मात्रै हो या साँच्चिकै पत्रकारिता गर्ने अनलाइनलाई पनि हो ?’ जनप्रतिनिधिको सार्वभौम थलो...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको सबैभन्दा प्रिय माध्यम ट्वीटरबाट तथ्य–जाँचको चुनौति सामना गर्नुपर्ने नयाँ चुनौति थपिएको छ । ट्रम्पले लगातार ट्वीटरलाई आफ्ना विवादास्पद निर्णय सार्वजनिक गर्ने तथा...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्ना मन्त्रीहरुलाई गोपनीयता उल्लंघन गरे कानून लाग्ने भन्दै तर्साएका छन् । मन्त्रिपरिषद्को जेठ ९ गते शुक्रबारको बैठकमा सरकारको गोपनीयता कायम गर्न नसकेको भन्दै उनी...

काठमाडौं । सरकारले भारतले अतिक्रमण गरी विवादित बनाएको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भुमि व्यवस्था तथा...