Loading... आजः बुधबार, असार २४, २०७७/ Wednesday 8th July 2020 7:47 am

बाँके । कोहलपुर नगरपालिकाको वडा नं.१२ र १३ जोड्ने रोहिणी खोला पक्की पुल भासिएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । रु.१० लाखको लागतमा निर्माण गरिएको पक्की पुल एक वर्ष...

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिंचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि किसान हर्षित भएका छन् । आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहर र पू्र्वी...

जुम्ला । जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रमको काम आर्थिक वर्षको अत्यमा धमाधम भइरहेको छ । कोभिड–१९ बाट प्रभावितलाई रोजगारी सिर्जना गर्न उद्देश्यले...

काठमाडौं । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा सलह नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको...

काठमाडौं । अहिलेसम्म नेपालका विभिन्न झुण्डमा गरी नेपालका झण्डै ५० जिल्लामासलह फैलिएको बताइएको छ । चार दिनअघि झुण्ड झुण्ड बनाएर नेपाल भित्रिएको सलह नेपालमा ३६ लाख संख्यामा रहेको अनुमान...

जुम्ला । जुम्लाका प्रतिनिधि सभाका सांसद गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी बर्षको बजेट एउटै नमूना स्याउ र ओखर बगैंचामा लगानी गरिने भएको छ । टुक्रे योजनाले खासै...

बाँके । आज राष्ट्रिय धान दिवस । बाँकेसहित देशभर विविध कार्यक्रम गरि मनाइँदैछ । किसानका लागि विशेष दिनका रुपमा लिइएको असार १५ मानो रोपी मुरी फलाउनेको संज्ञा दिइन्छ ।...

काठमाडौं । भारतको बिहार र उत्तर प्रदेश हुँदै सलहको बथान नेपाल छिरेपछि यसलाई नियन्त्रण गर्ने उपायबारे अहिले अनेक बहस भइरहेका छन् । कृषि मन्त्रालयले नेपालमा सलह आउँदै नआउने दाबी...

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिरहेकै बेलामा नेपालमा पनि सलह कीरा भित्रिएको छ । कृषि मन्त्रालयका अनुसार भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८...

बाँके । बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निमार्णको कार्य शुरु भएको छ । अत्याधुनिक प्रविधीबाट निर्माण हुने सुविधा सम्पन्न भवनको सोमबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरेका छन्...