Loading... आजः बुधबार, असार २४, २०७७/ Wednesday 8th July 2020 6:48 am

बाँके । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा मापदण्ड विपरीत दशकदेखि क्रसर उद्योग सञ्चालनमा रहेको छ । निकुञ्जको राप्तीसोनारी गाउँपालिका–९ बुच्चापुरको झिझरी खोलामा सञ्चालन भएको दिपक क्रसर उद्योग मापदण्ड विपरित छ...

बाँके । बाघको छाला र हड्डीसहित गएको शनिकार राप्तीसोनारी गाउँपालिका–१ तितिनघारीका नवराज घर्ती मगरलाई पक्राउ परे । ४६ बर्षिय नवराजलाई बाघको छाला एक थान र १० किलो ५०० ग्राम...

बझाङ । बेलायतमा बस्दै आएकी समाजसेवी इशा गुरुङले पहिरो पीडितहरुलाई राहत सहयोग गरेकी छन् । ‘पहिरोमा परी ६ जनाको ज्यान गयो, १ बेपत्ता’ भन्ने समाचार पढेर समाजसेवी गुरुङले समाजिक...

काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट केही नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेको ब्रिफिङ्ग गरेका छन्...

बैतडी । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पुर्याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए...

बझाङ । बझाङमा शुक्रवार राती पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा सात जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जनाको शव भेटिएको छ भने...

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४७ दिनका कोरोना संक्रमित शिशुको मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको हो । शिशुको...

काठमाडौं । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा सलह नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको...

डोटी । डोटीका स्थानीयवासी तथा पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि निधन भएको पुष्टि भएको छ । दुई वर्षअघि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन...

अर्घाखाँची । खेतबारीमा लगाएको बालीमा बाँदरले क्षति गरेपछि छत्रदेव गाँउपालिकामा बादर धपाउने यन्त्र ‘गन’को प्रयोग गर्न थालिएको छ । ठूलो आवाजमा गन पड्काएर बाँदर धपाउने उपाय खोजिएको हो ।...