Loading... आजः शुक्रवार, मंसिर २७, २०७६/ Friday 13th December 2019 7:06 pm

बाँके । प्रदेश नं ५ को तीन वटा यातायात व्यवस्था कार्यालयमा दर्ता भएका विद्युतीय सवारीसाधनको सङ्ख्या बढ्दै गएको छ । तर, यसको व्यवस्थापनमा समस्या देखिन थालेपछि प्रदेश सरकारले स्थानीय...

बझाङ । बझाङमा नेपाल फोटो पत्रकार संघ गठन गरिएको छ । सत्यपाटी डटकमका बझाङ प्रतिनिधि सत्यराज सिंहको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रिदम सिंह,...

तुलसीपुर । दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् । दाङमा अहिले करिब चार हजार इन्टरनेटका ग्राहक रहेका छन् ।...

बाँके । अबको चार महिनाभित्र सबैको हातमा स्मार्ट लाइसेन्स पुर्याउने दावी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको तयारी छ । पटकपटक ढिलासुस्ती भइरहेको भन्दै आलोचना खेपेको मन्त्रालयले मात्रै होइन...

बाँके । ध्वनि प्रदूषण नियन्त्रण गर्ने भन्दै नेपालगन्जलाई गरिएको ‘हर्न निषेध’ घोषणामै सीमित भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गतवर्ष ठूलै तामझामका साथ नेपालगन्ज नगर क्षेत्रलाई ‘नो...

काठमाडौं । प्रदेश ६ र ७ स्थित मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमले जिम्मा पाएको छ । नेपाल दूरसञ्चार प्रधिरकणले स्मार्ट टेलिकमबाट हुन नसकेको काम नेपाल टेलिकमलाई जिम्मा...

बाँके । कम्प्यूटर एशोसियशन नेपाल (क्यान)को २६ वर्षे इतिहासमा काठमाडौ बाहिरबाट पहिलो पटक केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले नेतृत्वमा दावी गरेका छन् । आगामी मंसिर ७ गते क्यान महासंघको...

बाँके । कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) को आगामी कार्यकालका लागि नवराज कुँवरले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छन् । क्यान महासंघको आसन्न महाविधेशन एवं १३ औं केन्द्रीय कार्यसमितिको निर्वाचन...

काठमाडौं । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’को नयाँ विमान आज त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको...

काठमाडौं । नेपाल टेलिकमले १ कात्तिकदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । पहिले न्यूनतम ५१२ केबीपीएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा...