Loading... आजः बुधवार, मंसिर २५, २०७६/ Wednesday 11th December 2019 10:44 pm

काठमाडौं । २१ औँ शताब्दीको प्रवेशसँगै चीन र भारतको निरन्तर आर्थिक वृद्धिले एसियालाई विश्व मानचित्रमा पुनः स्थापित गराएको छ । इतिहास दोहोरिने क्रममा छ । अठारौं शताब्दीबाट सुरु भएको...

चिली । दक्षिण अमेरिकी देश चिलीको एक सैन्य विमान बेपत्ता भएको छ । अन्टार्टिकाका लागि उडेको चिलीको हवाई सुरक्षा बलको विमान बेपत्ता भएको हो । सो विमानमा चालक दलका...

फिनल्यान्ड । विश्वकै विकसित मुलुक फिनल्यान्डले संसारकै कान्छी प्रधानमन्त्री छानेको छ । सरकार चलाइरहेको पाँच दलीय गठबन्धनको नेतृत्व ३४ वर्षीया सन्ना मरिनले गर्दैछिन् । उनले केही दिनमैं शपथ लिएर...

काठमाडौं । केही अभिनेताहरुले कर्मचारीलाई धोका दिएर संग्रहालयमा राखिएको एक हवाइजहाजभित्र पोर्न फिल्मको सुटिङ गरेका छन् । उनीहरुले हवाइजहाजको भाडाको रुपमा १०० पाउण्ड (करिब १५ हजार नेपाली रुपैयाँ) दिएका...

बीबीसी । विश्वका विभिन्न भागमा जलवायु परिवर्तनका प्रभावका कारण पर्वतारोहण सम्बन्धी जोखिम बढिरहेको पर्वतारोहण विज्ञ तथा वैज्ञानिकहरूले चेतावनी दिएका छन् । युरोपको आल्प्समा तापक्रम बढेकाले बरफ तथा हिउँको पत्र...

सियोल (एपी) । उत्तर कोरियाली नेता किम जोङ–अनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित पारासुट सैन्य अभ्यासको अवलोकन गरेका छन् । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली द्वीपलाई...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई सुरु भएको छ । राजधानी वासिङ्गटन डिसीमा ट्रम्पविरुद्ध महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा पहिलोपटक...

बाँके । विवादास्पद राम जन्मभूमि सम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतमा ४० दिन लामो बहस सकिएपछि आज सो विवादमाथि अन्तिम फैसला हुने भएको छ । आज अन्तिम फैसला हुने भएपछि...

रावलपिण्डी । पाकिस्तानमा एक रेलमा आगलागी हुँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । पाकिस्तान रेलवेको तेज गाम एक्सप्रेसको रेलमा आगलागी भएको हो । यो रेल कराचीबाट रावलपिण्डी रुटमा...

बाँके । भारतको उत्तर प्रदेश राज्यको लखनउमा हिन्दू समाज पार्टीका नेतामाथि गोली प्रहारका साथै घाँटी रेटेर हत्या गरिएको छ । हिन्दू समाज पार्टीका नेता कमलेश तिवारीमाथि गोली प्रहार गर्नुका...